‘फरेन ट्रिप’ गर्दै हुनुहुन्छ ?, यी ६ कुरा ध्यान राख्नुस
काठमाण्डौ । यदि तपाईं पनि आफ्ना साथीहरूसँग विदेश यात्रा गर्ने योजनामा हुनुहुन्छ भने, तपाईंले पहिले नै केही कुराहरू दिमागमा राख्नु पर्छ। अन्यथा तपाई समस्याको सामना गर्न तयार हुनुपर्नेछ ।
विदेश यात्रामा जानुअघि केही कुरामा ध्यान दिनुपर्छ, जसले गर्दा भविष्यमा कुनै समस्या नपरोस् ।
१. यदि तपाईं पनि आफ्नो सम्पूर्ण परिवार वा साथीभाइसँग विदेश यात्रामा जाने योजनामा...